संशोधन प्रस्ताव फिर्ता नलिएसम्म गतिरोध अन्त्य हुँदैन: एमाले

नेकपा(एमाले) का महासचिव ईश्वर पोखरेलले सरकारले असंवैधानिक र जनभावना विपरीत संसद्मा विधान संशोधन प्रस्ताव दर्ता गरेको जनाउँदै त्यो कुनै हालतमा परित नहुने बताउनुभएको छ । प्रेस चौतारी नेपाल कास्की शाखाद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता पोखरेलले संविधानको धारा २७४ संशोधन गरेर मात्र संविधान संशोधन प्रस्ताव ल्याउन सरकारलाई चुनौती दिनुभयो । पहाड र मधेसका … Continue reading संशोधन प्रस्ताव फिर्ता नलिएसम्म गतिरोध अन्त्य हुँदैन: एमाले